काेहलपुर – Nepal Press
काेहलपुर

कोहलपुर दुर्घटना अपडेट– मृतक पाँचमध्ये चार जनाको सनाखत

रूपन्देही । शुक्रबार साँझ बाँकेको कोहलपुरमा बस र टिप्पर ठोक्किँदा ज्यान गुमाएका ५ मध्ये चारजनाको पहिचान खुलेको छ । इलाका प्रहरी कार्यालय कोहलपुरका अनुसार मृत्यु हुनेमा टिप्परका सहचालक उदय बाँठा र टिपर चालक २५ वर्षीय खगेन्द्र बहादुर सुनार छन् । उनीहरु दुवै कोहलपुर–१२ बस्दै आएका थिए । सुर्खेत घर...