काेषाध्यक्ष – Nepal Press
काेषाध्यक्ष

एनआरएनए पोर्चुगलका कोषाध्यक्षले नेपालीलाई नै ठगे !

रासस । गैरआवासीय नेपाली संघ (एनआरएनए) पोर्चुगलले गैरआवासीय नेपालीलाई नै नक्कली हवाई टिकट बेच्ने संघका कोषाध्यक्षलाई निलम्बन गरेको छ । संघले नक्कली हवाई टिकट बेचेको घटना सार्वजनिक भएलगत्तै कोषाध्यक्ष विक्रमजंग कुँवरलाई पदबाट निलम्बन गरेको हो । राजधानी लिस्बनमा सञ्चालित लक्ष्मी ट्राभलका सञ्चालक कुँवरले नक्कली हवाई टिकट बेचेको सेवाग्राहीहरुले आरोप...