काेशी काेभिड अस्पताल – Nepal Press
काेशी काेभिड अस्पताल

कोशी कोभिड अस्पतालमा उपचाररत एक संक्रमितको मृत्यु

विराटनगर। विराटनगरस्थित कोसी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा उपचाररत कोरोना भाइरस सङ्क्रमित एक जना महिलाको मृत्यु भएको छ । विराटनगर महानगरपालिका–४ बरगाछीकी ४६ वर्षीया महिलाको आज बिहान ४ः३० बजे निधन भएको हो । अस्पतालका निमित्त संयोजक एपोलो भगतका अनुसार मृतक महिला उपचारका लागि नोबेल अस्पताल पुगेकी थिइन् । पीसीआर परीक्षण...