काेलम्बिया – Nepal Press
काेलम्बिया

कोपा अमेरिका- कोलम्बियामाथि ब्राजिलको रोमाञ्चक पुनरागमन जित

एजेन्सी । रियल मड्रिडका स्टार मिडफिल्डर कासिमेरोले इन्जूरी समयको अन्त्यतिर गोल गरेपछि कोपा अमेरिकामा साविक विजेता ब्राजिलले कोलम्बियामाथि २–१ गोलअन्तरको रोमाञ्चक जित निकालेको छ । बराबरीतर्फ उत्मुख खेलको अन्त्यतिर नेइमारको कर्नरमा प्रहारमा कासिमेरोले पोष्ट जनिकैबाट हेड गोल गरेपछि कोलम्बियाको हार निश्चित भएको हो । ब्राजिलले भने शतप्रतिशत जितयात्रा कायम...