काेराेना हटस्पट – Nepal Press
काेराेना हटस्पट

कोरोनाको ‘हटस्पट’ नै बनेका हुन् त विद्यालय ?

काठमाडौं । आइतबार नियमित प्रेस ब्रिफिङको क्रममा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो समय शैक्षिक संस्थाहरू कोरोना संक्रमणको ‘हटस्पट’ बन्दै गइरहेको बताए । गौतमका अनुसार कोरोना संक्रमण नेपालमा पुनः उकालो लाग्दै जाँदा संक्रमितहरूमा सीमा नाकाबाट नेपाल आउनेहरू र होटलमा काम गर्ने कर्मचारी धेरै छन् । यससँगै स्कुल वा...