काेराेना संक्रमित – Nepal Press
काेराेना संक्रमित

कोरोना अपडेट : २२ सय संक्रमित थपिए, ३३ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा मुलुकमा २,२१२ जना थप कोरोनाभाइरस संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार १०९ नमुना (पीसीआर ८०८८ र एन्टीजेन ४०१८) परीक्षण गर्दा संक्रमण पुष्टी भएको हो । आइतबार सोही अवधिमा ३३ जनाको मृत्यु भएको छ भने १,८६७ जना डिस्चार्ज भएका छन्...