काेराेना बीमा – Nepal Press
काेराेना बीमा

जोखिम लिने निजी कम्पनी, अर्बौंको भार बोक्ने सरकार

सरकारले बजेटबाटै घोषणा गरेकाे थियाे- ३ अर्ब ५० करोडसम्मको भुक्तानी बीमा समितिले गर्ने र त्योभन्दा माथिको नेपाल सरकार (अर्थ मन्त्रालय) ले गर्ने । यसको अर्थ कोभिड इन्स्योरेन्सको सम्पूर्ण आर्थिक भार सरकारले आफ्नो टाउकोमा बोकेको छ । बीमा कम्पनीहरू व्यक्तिबाट पैसा उठाउन र सरकारसँग मागेर भुक्तानी गरिदिने मध्यस्थकर्ता जस्ता भएका...