काेराेना अस्पताल – Nepal Press
काेराेना अस्पताल

बेलझुन्डी कोरोना अस्पतालले भन्यो– अक्सिजन छैन, नयाँ भर्ना लिन सक्दैनौं

दाङ । कोरोना अस्पताल बेलझुन्डीले अब संक्रमितलाई भर्ना गर्न नसकिने जनाएको छ । अक्सिजन अभावका कारण भर्ना लिन नसकिएको भन्दै अस्पतालका व्यवस्थापक द्रोण वलीले सामाजिक सञ्जालमार्फत अपील गरेका हुन् । ‘अक्सिजनको सहज र पर्याप्त नभएको हुँदा कसैले पनि बिरामी भर्नाका लागि सिफारिस र दवाव नदिनुहोला,’ उनले फेसवुकमा लेखेका छन्,...