काेपा डेल रे – Nepal Press
काेपा डेल रे

बार्सिलोनाले ३१औं पल्ट जित्यो कोपा डेल रे उपाधि

एजेन्सी । १२ मिनेटको अन्तरमा ४ गोल गरी एथ्लेटिक विल्बाओलाई हराएर बार्सिलोनाले स्पेनिस कोपा डेल रेको उपाधि जितेको छ । यसअघि नै सर्बाधिक उपाधि जित्ने कीर्तिमान बनाइसकेको बार्सिनाले त्यसलाई विस्तार गरी ३१ औं उपाधि पुर्‍याएको हो । एन्टोइन ग्रिजमनले फ्रेन्की डी जोङको पासमा गोल गरी ६० औं मिनेटमा अग्रता...