काेपा अमेरिका – Nepal Press
काेपा अमेरिका

पुछियाे दाग, नयाँ उचाईमा मेस्सी

२०१६ को कोपा अमेरिका फाइनलमा चिलीसँग हारेपछि मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाटै सन्न्यासको घोषणा गरेका थिए । त्यसबेला उनको उमेर २९ वर्ष मात्रै थियो । पाँच वर्षअघिको त्यो सन्न्यासमा कायम रहेको भए मेस्सीलाई सदैव एउटा थकथकी रहिरने थियो ।