कास्कीमा निषेधाज्ञा – Nepal Press
कास्कीमा निषेधाज्ञा

कास्कीमा जेठ १४ सम्म निषेधाज्ञा थपियो

पोखरा । कास्कीका जेठ १४ गतेसम्मका लागि निषेधाज्ञा थप गरिएको छ । कोरोनाको संक्रमण दर दैनिक उकालो लाग्दै नियन्त्रणमा नआएपछि निषेधाज्ञा थप गरिएको जिल्ला प्रशासन कार्यालय कास्कीले जनाएको छ । प्रशासनद्वारा जारी सूचनामा आफू सम्मिलित हुने गरी मृत्यु संस्कारबाहेक अरु कुनै गतिविधिमा सरिक नहुन पनि आग्रह गरेको छ ।...