काष्ठमण्डपको पुनर्निर्माण – Nepal Press
काष्ठमण्डपको पुनर्निर्माण

निषेधाज्ञामा पनि रोकिएन काष्ठमण्डपको पुनर्निर्माण

काठमाडौं । निषेधाज्ञामा पनि ऐतिहासिक सम्पदा काष्ठमण्डप पुनर्निर्माण को काम नियमित भइरहेको छ । हाल दैनिक ३० कामदारले नियमित काम गरिरहेको उक्त सम्पदाको पुनःनिर्माण गर्नका लागि कामदारले सुरक्षाको मापदण्ड अपनाई भौतिक दूरी कायम गरेर काम गरिरहेका छन् । पछिल्लो समय कोरोना भाइरसको सङ्क्रमण दर अत्यधिक बढेपछि निर्माणको काम नरोक्ने...