कालोबजारी – Nepal Press
कालोबजारी

निषेधाज्ञामा कालोबजारी : एक हजारको अक्सिमिटरलाई ३२ सय !

जनकपुरधाम । नयाँ भेरियन्टसहितको कोरोना संक्रमण दर तीव्र गतिमा बढेसँगै देशका अधिकांश जिल्लामा अहिले लकडाउन लागू गरिएको छ । निषेधाज्ञामा अत्यावश्यकबाहेकका सेवा बन्द छन् । तर, कतिपयलाई यही मौकामा अत्यावश्यकीय सेवाको कालो बजारीको बाटो खुलेको छ । यसको ताजा उदाहरण धनुषामा अक्सिजन लेवल मापन गरिने ‘अक्सिमिटर’ मा व्यापारीले असुलिरहेको...