कालोबजारी नियन्त्रण – Nepal Press
कालोबजारी नियन्त्रण

सुर्खेत प्रशासनले कालोबजारी नियन्त्रण गर्न बजार अनुगमनलाई तिव्रता दिने

सुर्खेत । जिल्ला प्रशासन कार्यालय सुर्खेतले कालोबजारी नियन्त्रण गर्न बजार अनुगमनलाई तीव्रता दिने भएको छ । शुक्रबार बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) ले गरेको निर्णय अनुसार जिल्लामा निषेधाज्ञा जारी भएपछि उपभोग्य बस्तु, मास्क सेनिटाइजर तथा अक्सिमिटर जस्ता बस्तुको मूल्य बढेको जनगुनासो बढेपछि अनुगमनलाई तिव्रता दिने निर्णय भएको...