कालोझण्डा – Nepal Press
कालोझण्डा

प्रधानमन्त्रीलाई प्रचण्ड-माधव पक्षले कालोझण्डा देखाउन खोज्दा प्रहरी हस्तक्षेप

विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओली जनसभाका लागि विराटनगर पुग्दा प्रचण्ड-माधव पक्षधर नेकपाका कार्यकर्ताले विरोध प्रदर्शन गरेका छन् । विराटनगर विमानस्थलबाट नेकपाको आमसभास्थलतर्फ जान लाग्दा प्रचण्ड-माधव पक्षीय अनेरास्ववियूका नेता वसिम आलम सहितका कार्यकर्ताले कालोझण्डा देखाउँदै विरोध प्रदर्शन गरेपछि प्रहरीले हस्तक्षेप गरेको छ । एयरपोर्ट मोडका दश बाह्रजना व्यक्तिले नाराबाजी...