कालीमाटी तरकारी – Nepal Press
कालीमाटी तरकारी

कालीमाटी तरकारी तथा फलफूल बजार बन्द

काठमाडौं । कालीमाटी तरकारी तथा फलफूल बजार आजदेखि बन्द गर्ने निर्णय गरेको छ । कोरोनाको बढदो संक्रमणलाई ध्यान दिँदै जोखिम कम गर्न खुद्रा तथा कृषक बजार बन्द गर्ने कालीमाटी फलफल तथा तरकारी बजार बिकास समितिले निर्णय गरेको हो । समितिले सुचना निकालेर जिल्ला प्रशासन कार्यालय काठमाडौंले कालिमाटी बजारमा जिल्ला...