कालीप्रसाद पराजुली – Nepal Press
कालीप्रसाद पराजुली

काठमाडौंका सीडीओ फेरिए, पराजुलीको ठाउँमा रिजाल

काठमाडौं । गृहमन्त्रालयले काठमाडौंका प्रमुख जिल्ला अधिकारी परिवर्तन गरेको छ । गृह मन्त्रालयका सहसचिव गोविन्दप्रसाद रिजाललाई नयाँ प्रजिअका रूपमा पठाइएको छ । गृहमन्त्री बालकृष्ण खाणको मन्त्रीस्तरीय निर्णयबाट कालीप्रसाद पराजुलीलाई हटाएर रिजाललाई ल्याइएको हो । पराजुलीलाई गृहमन्त्रालयमा तानिएको स्रोतले बतायो । मन्त्रालयमा हाजिर भएपछि पराजुलीको महाशाखा तोकिनेछ । प्रायजसो सहसचिव...