कालीगण्डकी-तिनाउ डाइभर्सन – Nepal Press
कालीगण्डकी-तिनाउ डाइभर्सन

कालीगण्डकी-तिनाउ डाइभर्सन परियोजना बदरको माग गर्दै सर्वोच्चमा रिट

काठमाडौं । कालीगण्डकी-तिनाउ डाइभर्सन परियोजना बदर गर्न मागसहित सर्वोच्च अदालतमा रिट परेको छ । अधिवक्ताहरू तुलसीराम पोखरेल, रामबहादुर शाही र सन्तोष भण्डारीले उक्त आयोजनाबाट धार्मिक सांस्कृतिक सभ्यतामा खलल पुग्नुका साथै प्रभावित क्षेत्रका बासिन्दा उच्च जोखिममा पर्ने भन्दै आयोजना रोक्न आदेश माग गर्दै रिट दर्ता गराएका हुन् । सर्वोच्च अदालत...