कालिका पावर – Nepal Press
कालिका पावर

कालिका पावर कम्पनीद्वारा १५ प्रतिशत शेयर लाभांश वितरण

चितवन । स्थापनाको पाँच वर्षपछि कालिका पावर कम्पनी लिमिटेडले १५ प्रतिशत शेयर लाभांश वितरण गरेको छ । चितवनको भरतपुरमा शुक्रबार सम्पन्न १४औँ वार्षिक साधारणसभाले कम्पनीका शेयर होल्डरहरुलाई १५ प्रतिशत शेयर लाभांश प्रदान गर्ने निर्णय गरेको कम्पनीका सचिव किशोर कुमार डङ्गोलले जानकारी दिए । गोरखाको अजिरकोट गाउँपालिकामा दरौँदी खोलाबाट ६...