कालिकाेट – Nepal Press
कालिकाेट

कालिकोट र जाजरकोटमा कांग्रेस सभापति र महाधिवेशन प्रतिनिधि सर्वसम्मत चयन

सुर्खेत । नेपाली कांग्रेस कालिकोट र जाजरकोटले सर्वसम्मत जिल्ला नेतृत्वको टुंगो लगाएका छन् । कालिकोटको जिल्ला सभापतिमा पौडेल पक्षका अम्मबहादुर शाही चयन भएका छन् । प्रदेश निर्वाचन क्षेत्र १ मा नन्दबहादुर सिंह सभापति बन्दा २ मा आनन्द विक्रम शाह सभापतिमा चयन भएका छन् । कालिकोटबाट महाधिवेशन प्रतिनिधिमा हर्षबहादुर बम,...