कालाे दिन – Nepal Press
कालाे दिन

स्वास्थ्यकर्मी आक्रमणकाे दिनलाई ‘कालाे दिन’ घोषणा गर्न चिकित्सक संघको माग

काठमाडौं । बाँकेको भेरी अस्पतालमा बिहीबारराति स्वास्थ्यकर्मीमाथि भएको आक्रमणको घटनालाई नेपाल चिकित्सक संघले ‘कालाे दिन’ घोषणा गर्न माग गरेको छ। संघले शुक्रबार एक विज्ञप्ति जारी गर्दै त्यस घटनालाई ‘कालाे दिन’का रुपमा घोषणा गर्न माग गरेको हो । संघले विज्ञप्तीमा शुक्रबार एक दिन कालाे पट्टी बाधेर काम गर्न अनुराेध गर्दै...