कालाेबजारी – Nepal Press
कालाेबजारी

१५ हजारको अक्सिजन सिलिण्डरलाई ४१ हजारमा बिक्री गर्ने ३ जना पक्राउ

ललितपुर । अक्सिजन सिलिन्डरको कृतिम अभाव सिर्जना गरी बढी मूल्यमा बिक्री गरी कालोबजारी गरेको आरोपमा ३ जना पक्राउ परेका छन् । प्रहरीले उनीहरुलाई ललितपुर महानगरपालिका-१४ महालक्ष्मीस्थानबाट मंगलबार राति प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा ललितपुर महानगरपालिका १५ सातदोबाटो बस्ने नुवाकोटका ३९ वर्षीय रामकृष्ण घिमिरे, लगनखेल बस्ने मकवानपुरका ४२...