कालापानी-लिपुलेक – Nepal Press
कालापानी-लिपुलेक

कालापानी-लिपुलेकमा स्याटलाइटबाट जनगणना !

विवादित क्षेत्रमा नापी, गुन्जी र कुटी गरी ३ वटा बस्ती छन् । त्यहाँ अहिलेसम्म जनगणना गर्ने कुनै छाँटकाँट नभएको ब्यासका स्थानीयवासी बताउँछन् । वडा नम्बर १ व्यासभित्र त्यस क्षेत्र अहिलेसम्म स्थानीयले टेक्नसमेत पाएका छैनन् ।