कार्लोस ब्रेथवेट – Nepal Press
कार्लोस ब्रेथवेट

विमानमा सँगै यात्रा गरेकालाई कोरोना संक्रमण पुष्टि भएपछि क्वारेन्टाइनमा ब्रेथवेट

काठमाडौं । आफूसँगै विमानमा यात्रा गरेकालाई कोरोना संक्रमण पुष्टि भएपछि वेस्ट-इन्डिजका क्रिकेटर कार्लोस ब्रेथवेट बाध्य भएर आइसोलेसनमा बसेका छन् । इङ्ल्यान्डमा पहिलो पटक आयोजना भएको दी-हन्ड्रेड खेलेर सेन्ट किट्स एन्ड नेभिस जाने क्रममा उनीसँगै विमानमा यात्रा गरेका एक यात्रुमा कोरोना भाइरस संक्रमण परीक्षणको नतिजा पोजेटिभ आएको थियो । त्यसैले...