कार्यालय – Nepal Press
कार्यालय

भोजपुरमा एमाले माधव पक्षले राख्यो छुट्टै कार्यालय

भोजपुर । अध्यक्ष केपी शर्मा ओलीले बालुवाटारमा विशेष बैठकमार्फत कमिटीहरू पुनर्गठन गरेपछि माधव पक्षले काउण्टर दिने बताइरहेको बेला त्यसको ‘र्‍याक्सन’ तल्लो तहमा पनि देखिन थालेको छ । एमालेको नेपाल पक्षले भोजपुरको षडानन्द नगर कमिटीको छुट्टै कार्यालय स्थापना गरेको छ । नगरपालिकाको केन्द्र दिङ्ला बजारमा जिल्ला कमिटी सचिव शरणकुमार राईको...