कार्यसम्पादन मुल्यांकन – Nepal Press
कार्यसम्पादन मुल्यांकन

गृह मन्त्रालयको कार्यसम्पादन मुल्यांकनमा झापासहित ३ जिल्ला प्रथम

काठमाडौं । गृह मन्त्रालयको कार्यसम्पादन मुल्यांकनमा सात वटै प्रदेशका ७७ जिल्लामध्ये झापा, अर्घाखाची र रुकुम पूर्व अति उत्कृष्टसहित प्रथम बन्न सफल भएका छन् । मन्त्रालयको नीति, योजना, अनुगमन तथा मुल्यांकन महाशाखले गरेको मुल्यांकन अनुसार ति जिल्ला अति उत्कृष्टसहित प्रथम बन्न सफल भएका हुन् । मन्त्रालयका अनुसार ललितपुर र रुकुम...