कार्यविभाजन – Nepal Press
कार्यविभाजन

यस्तो छ एमाले नेताहरूको कार्यविभाजन, वामदेव पनि जिम्मेवारीविहीन (सूचीसहित)

नेकपा एमालेले २६४ सदस्यीय दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीका सदस्यहरुको कार्यविभाजन गरेको छ । माधव नेपाल पक्षधर केन्द्रीय सदस्यहरूलाई केन्द्रीय कमिटीमा यथावत राखे पनि परिभाषित जिम्मेवारी दिइएको छैन ।