कार्यभार सम्हाले – Nepal Press
कार्यभार सम्हाले

प्रधानसेनापति प्रभुराम शर्माले सम्हाले कार्यभार(भिडिओ)

काठमाडौं । नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले कार्यभार सम्हालेका छन् । शर्माले आफ्नो पद तथा गोपनीयताको शपथ ग्रहण गरे लगत्तै नेपाली सेनाको जंगी अड्डा पुगेर कार्यभार सम्हालेका हुन् । यसअघि राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मालाई दर्ज्यानी चिह्न प्रदान गरेकी थिइन् । राष्ट्रपतिको कार्यालय शितल निवासमा आयोजित...