कार्यदल – Nepal Press
कार्यदल

एमाले एकताका लागि १० बुँदे कार्यान्वयनको नेतृत्व लिन कार्यदललाई सांसदहरूको आग्रह (भिडियो)

काठमाडौं । नेकपा एमालेबाट निर्वाचित प्रतिनिधिसभा सदस्यहरुले विघटित कार्यदलले तयार पारेको १० बुँदे प्रस्ताव अबिलम्ब कार्यन्वयनको माग गरेका छन् । आइतबार १० सदस्यीय विघटित कार्यदलका नेताहरूसँगको छलफलपछि लिखित प्रस्ताव पारित गर्दै सांसदहरुले १० बुँदे कार्यन्वयनको नेतृत्व लिन आग्रह समेत गरेका छन् । केपी ओली र माधव नेपाल दुवै समूहका...