कार्यकारी निर्देशक – Nepal Press
कार्यकारी निर्देशक

आयल निगमको कार्यकारी निर्देशकका लागि तीन जनाको नाम मन्त्रिपरिषद्‍मा सिफारिस

काठमाडौं । नेपाल आयल निगमको कार्यकारी निर्देशक नियुक्तिका लागि तीन जनाको नाम सिफारिस भएको छ । कार्यकारी निर्देशक छनोट समितिको बैठकले भिमसेनथापा एक गोरखाका चण्डिकाप्रसाद भट्ट, आठराइ दुई तेह्रथुमका जीवनप्रकाश सिटौला र विरेन्द्रनगर एक सुर्खेतका उमेशप्रसाद थानीको नाम कार्यकारी निर्देशक नियुक्तिका लागि मन्त्रिपरिषदमा सिफारिस गरेको हो । कार्यकारी निर्देशकका...