कार्यकर्ता भेला – Nepal Press
कार्यकर्ता भेला

पेरिसडाँडाबाट छुट्टिँदाकै ‘लाइन’ मा नेपाल पक्षको भेला

बालुवाटार विशेष बैठकले २८ फागुनमा गरेका निर्णय कुनै पनि हालतमा लागू हुन नदिने रणनीति नेपाल पक्षले बनाएको छ । सँगै पार्टीभित्र आफूलाई बलियो उपस्थित गराउन नवौं महाधिवेशनका कार्यदिशालाई पकड्ने र २०७५ जेठ २ कै अवस्थाको संरचना ब्युँताउने अडानमा उभिएको छ ।