कार्यकर्ताबीच झडप – Nepal Press
कार्यकर्ताबीच झडप

बैतडीमा कांग्रेस र नेकपाका कार्यकर्ताबीच झडप, नेता साउदसहित चार घाइते

बैतडी । बैतडीमा नेपाली कांग्रेस र नेकपाका कार्यकर्ताबीच झडप भएको छ । जिल्लाको डिलासैनी गाउँपालिका–३ पनसेरामा दुई पक्षबीच झडप भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जानकारी गराएको छ । झडपमा कांग्रेसका एनपी साउदसहित केही व्यक्ति घाइते भएका छन्। कांग्रेसको आमसभामा ढुंगामुढा भएपछि झडपको अवस्था सिर्जना भएको थियो । घटनास्थलतर्फ प्रहरी...