कार्टुनिस्ट क्लव – Nepal Press
कार्टुनिस्ट क्लव

‘व्यंग्यचित्र’ अभिव्यक्ति स्वतन्त्रताको सशक्त माध्यम

काठमाडौं । कार्टुनिस्ट क्लव अफ नेपालले शनिबार राजधानीमा आयोजना गरेको ‘कार्टुन पत्रकारिता र अभिव्यक्ति स्वतन्त्रता’ विषयक बहस कार्यक्रममा सहभागी वक्ताहरूले सत्ताको लक्ष्य हासिल गर्न सञ्चार क्षेत्रलाई प्रयोग गर्ने क्रम रहेको जिकिर गरेका छन् । उनीहरुले लक्ष्य पूरा हुनेबित्तिकै अभिव्यक्ति स्वतन्त्रता कुण्ठित बनाउने वातावरण तयार गर्ने प्रवृत्तिविरुद्ध एकजुट हुनुपर्ने बताए...