कारागार – Nepal Press
कारागार

कारागारलाई सुधारगृह बनाउने मन्त्री जोशीको प्रतिवद्धता

कैलाली । सुदूरपश्चिम प्रदेशको आन्तरिक मामिला तथा कानुनमन्त्री पूर्ण जोशीले कैलाली जिल्ला कारागारको अनुगमन गरेकी छन् । अनुगमनको क्रममा उनले कारागारलाई सुधारगृह बनाउने बताएकी छन् । सन् १९८१ सालमा १५० जना क्षमताको निर्माण गरिएको कैलाली कारागारमा अहिले ४८४ जना कैदी बन्दी छन् । जिल्ला कारागारका अनुसार ४४५ जना पुरुष...