कारवाही गर्ने – Nepal Press
कारवाही गर्ने

विद्यालय समयमा पढाउन छोडेर आयोगको तयारी गर्ने शिक्षकलाई सरकारले कारवाही गर्ने

काठमाडौं । सरकारले विद्यालय समयमा पढाउन छोडेर शिक्षक सेवा आयोग लगायत अन्य  आयोगको तयारी गर्ने सामुदायिक विद्यालयका शिक्षकलाई कारवाही गर्ने चेतावनी दिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय मातहतकाे शिक्षा तथा मानव स्रोत विकास केन्द्रले मंगलबार ७७ वटै जिल्लाका शिक्षा विकास तथा समन्वय इकाइलाई परिपत्र गर्दै यस्तो निर्देशनात्मक...