कारबाही – Nepal Press
कारबाही

सिरहामा माओवादीका बागी उम्मेदवार महतोसहित छ नेता कारबाहीमा

जनकपुरधाम । नेकपा माओवादी केन्द्रले सिरहामा बागी उम्मेदवार बनेका रामचन्द्र महतो ‘कोइरी’सहित छ नेतालाई कारबाही गरेको छ । गोलबजार नगरपालिकामा माओवादीका बागी मेयर उम्मेदवार महतो, उपमेयर उम्मेदवार वास्ना मोक्तान, नेताहरू प्रवेश लामा, मनोज सिंह, कमल स्याइवो र पुजन सिंह कारबाहीमा परेका हुन् । माओवादी मधेस प्रदेशका इन्चार्ज गणेश शाहले...