कारणदेखाउ आदेश – Nepal Press
कारणदेखाउ आदेश

शपथग्रहण रोक्न माग गर्दै परेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

काठमाडौं । संवैधानिक अंगका पदाधिकाहरुको नियुक्ति र शपथग्रहण रोक्न माग गर्दै परेको रिटमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतले विपक्षीका नाममा कारण देखाउ आदेश जारी भएको छ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले दायर गरेको रिटमाथि प्रारम्भिक सुनुवाई गर्दै न्यायाधीश कुमार रेग्मीको एकल इजलासले कारण देखाउ आदेश जारी गरेको हो । रिटमा...