काभ्रे – Nepal Press
काभ्रे

गणेश लामा पक्राउको विरोधमा बनेपामा कांग्रेसको प्रदर्शन

काभ्रे । पोखरामा पक्राउ परेका नेपाली कांग्रेस काभ्रेका नेता गणेश लामाको रिहाइको माग गर्दै बनेपामा प्रदर्शन भएको छ । नेपाल विद्यार्थी संघ काभ्रेको संयोजनमा बनेपाको चारदोबाटोमा प्रदर्शन गरिएको हो । प्रदर्शनकारीले लामालाई निशर्त रिहा गर्न माग गरेका छन् । उनीहरूलाई प्रहरीले धरपकड गरेको थियो । बनेपासहित काभ्रेका विभिन्न स्थानमा...