काभ्रेपलाञ्चोक – Nepal Press
काभ्रेपलाञ्चोक

आजदेखि काभ्रेका थप पाँच स्थानीय तह ‘सिल’

काभ्रे । पछिल्ला दिन कोरोनाभाइरस संक्रमणदर बढ्दै गएपछि संक्रमणको उच्च जोखिम रहेको जनाउँदै काभ्रेपलाञ्चोकका थप पाँच स्थानीय तहले शनिवारदेखि आफ्नो क्षेत्र ‘सिल’ गरेका छन् । धुलिखेल नगर, पनौती नगर, पाँचखाल नगरपालिका, रोशी र भुम्लु गाउँपालिकाले आजदेखि स्वास्थ्यसम्बन्धी अत्यावश्यक सेवाबाहेक सबै पूर्णरूपमा बन्द गरेको जनाएका हुन् । जिल्लामा अन्य स्थानीय...