काभ्रेको पार्टी कार्यालय कब्जा – Nepal Press
काभ्रेको पार्टी कार्यालय कब्जा

ओली पक्षका युवाले गरे काभ्रेको पार्टी कार्यालय कब्जा

काठमाडौं । केन्द्रमा पार्टी फुटको अन्तिम तयारी भइरहेका बेला काभ्रेमा केपी ओली पक्षका युवाले पार्टी कार्यालय कब्जा गरेका छन् । नेकपाका जिल्ला कमिटी सदस्य कञ्चन अधिकारीको नेतृत्वमा जिल्ला कमिटी सदस्य कुमार तिमल्सिना,विपिन लामा,जेनिस लामालगायतका नेता पार्टी कार्यालय कब्जा गर्न पुगेका थिए । उनीहरुसँग युवासंघका जिल्ला अध्यक्ष विक्रम चौलागाई,अनेरास्ववियूको जिल्ला...