काबुल विमानस्थल – Nepal Press
काबुल विमानस्थल

काबुल विस्फोटमा १३ अमेरिकी सैनिकसहित ६० जनाको मृत्यु

गएराति काबुल विमानस्थल बाहिर भएका ६ वटा बम विस्फोटका घटनामा १३ अमेरिकी सैनिकसहित ६० सर्वसाधारणको मृत्यु भएको छ । २ सयभन्दा बढी घाइते भएको अन्तर्राष्ट्रिय सन्चारमाध्यमले उल्लेख गरेका छन् ।