कान्तिपुर टिभी – Nepal Press
कान्तिपुर टिभी

ए डिभिजन लिगको प्रत्यक्ष प्रशारण कान्तिपुर टेलिभिजनमा

काठमाडौं । कतार एयरवेज शहीद स्मारक ए डिभिजन लिगको प्रत्यक्ष प्रशारण कान्तिपुर टेलिभिजनले गर्ने भएको छ । कान्तिपुरले अखिल नेपाल फुटबल संघ (एन्फा)सँग एक वर्षका लागि प्रशारण अधिकारका लागि सम्झौता गरेको हो । बिहीबार भएको सम्झौता पत्रमा एन्फाका तर्फबाट महासचिव इन्द्रमान तुलाधर र कान्तिपुर टेलिभिजिनका तर्फबाट मार्केटिङ म्यानेजर गौरी...