कानून – Nepal Press
कानून

धारा ७६(५) मा सांसद स्वतन्त्र हुन्छन्, देउवाको पक्षमा फैसला आउँछ

यतिबेला सर्वोच्च अदालतमा विघटित प्रतिनिधिसभाका १ सय ४६ जना सदस्यहरुले विभिन्न मागदावी गरेर दायर गरेको रिटउपर संवैधानिक इजलासमा सुनुवाई जारी रहेको अवस्था छ । यो मुद्धाको मुख्य पाटो भनेको संविधानको धारा ७६ को १ देखि ८ सम्मको व्यवस्थालाई प्रष्ट व्याख्या गर्नु हो । गत फागुन ११ गते नै सर्वोच्च...