कानून आयोगको अध्यक्ष – Nepal Press
कानून आयोगको अध्यक्ष

कानून आयोगको अध्यक्षमा सुवेदी र योजना आयोगको सदस्यमा वाग्ले र प्रधान नियुक्त

काठमाडौं । सरकारले नेपाल कानुन आयोगको अध्यक्षमा पूर्व मुख्य न्यायाधीश जागेश्वरसिंह सुवेदीलाई नियुक्त गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले सुवेदीलाई नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता समेत रहेका कानुन, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । यस्तै शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय योजना आयोगको सदस्यमा...