कानूनी कार्वाही – Nepal Press
कानूनी कार्वाही

अत्यावश्यकबाहेक घरबाहिर निस्कनेलाई कानूनी कार्वाही हुने, मास्क नलगाए सय रुपैयाँ जरिवाना

काठमाडौं । बिनाकाम घरबाट बाहिर निस्कनेलाई संक्रामक रोग ऐनअनुसार कार्वाही गर्ने निर्णय उपत्यकास्थित जिल्ला प्रशासनहरुले गरेका छन् । मंगलबार बसेको तीनैवटा सीडीओ कार्यालयहरुको बैठकले अत्यावश्यक कामबिना घरबाट बाहिर निस्कनेलाई जरिवाना र कानूनी कार्वाही गर्ने निर्णय गरेको हो । मास्क नलगाउनेलाई १०० रुपैयाँ जरिवाना तिराइने भएको छ । विभिन्न बहानामा...