कानूनमन्त्री – Nepal Press
कानूनमन्त्री

कानूनमन्त्री भन्छन्- राजेन्द्र महतोले गलत अभिव्यक्ति दिनुभयो, प्रधानमन्त्री चिन्तित हुनुहुन्छ (भिडियो)

प्रधानमन्त्री केपी शर्मा ओलीले केही दिनअघि मात्रै मन्त्रिमण्डल पुनर्गठन गर्दा साविकको मन्त्रिमण्डलका चारजनालाई मात्रै निरन्तरता दिए । निरन्तरता पाउने भाग्यमानीमध्येका एक हुन् कानून, न्याय तथा संसदीय मामिला मन्त्री लीलानाथ श्रेष्ठ । राष्ट्रिय राजनीतिका विभिन्न विषय र सरकारका काम कारवाहीका बारे मन्त्री श्रेष्ठसँगको कुराकानी