काठ तस्करी – Nepal Press
काठ तस्करी

काठ तस्करीमा संलग्न चारजनासहित टिपर प्रहरीको नियन्त्रणमा

रुपन्देही । प्रहरीले अवैध काठसहित एक टिपर र तस्करीमा संलग्न चारजनालाई नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय बुटवलको गस्ती टोलीले सोमबार बिहान देवदह नगरपालिका वडा नम्बर १० चरङ्गेबाट लु २ ख ४५०१ नम्बरको टिपरसहित चार जनालाई नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेहरुमा टिपर चालक पाल्पाका झविन्द्र बलाल, बुटवलका...