काठमाडौं- ४ – Nepal Press
काठमाडौं- ४

काठमाडौं- ४ मा दोब्बर मतले एमाले वडाध्यक्ष विजयी

काठमाडौं । काठमाडौं महानगरपालिका– ४ मा नेकपा एमालेको उम्मेदवार दिनेश महर्जन विजयी भएका छन् । करिब दोब्बर मतले महर्जन विजयी भएका हुन् । महर्जनले ४६०० मत पाए भने प्रतिस्पर्धी कांग्रेसका रामप्रसादले २२९२ मत प्राप्त गरे । यहाँ एमाले वडाध्यक्षले जित हात पारिरहँदा एमालेबाटै मेयरमा उठेका केशव स्थापितले भने वडा...