काठमाडौं-श्रीलंका उडान – Nepal Press
काठमाडौं-श्रीलंका उडान

मंगलबारबाट श्रीलंका सीधा उडान हुने

काठमाडौं । नेपाल र श्रीलंकाबीच सीधा हवाई उडान शुरू हुने भएको छ । नेपालका लागि श्रीलंकाका राजदूत हिमाली अरुणातिलकाले ट्वीट गर्दै मंगलबारदेखि काठमाडौं-कोलम्बो उडान शुरू हुने जानकारी दिएका छन् । हप्तामा दुईपटक काठमाडौंबाट कोलोम्बो उडान भर्ने गरी श्रीलंकाको राष्ट्रिय एयरले प्राधिकरणबाट अनुमति लिएको छ । प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीका...