काठमाडौं मेयर ११ – Nepal Press
काठमाडौं मेयर ११

मेयर-११ ले एपीएफलाई दियो १७८ रनको लक्ष्य

काठमाडौं । काठमाडौं मेयर कप २०७७ मा बिहीबार मेयर-११ ले विभागीय प्रतिद्वन्दी नेपाल एपीएफ क्लबलाई १७८ रनको लक्ष्य दिएको छ । मूलपानी क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको मेयर ११ ले ४८.५ ओरभमा सबै विकेट गुमाएर १७७ रनको योगफल तयार गरेको हो । मेयर ११ का लागि सन्दीप...